काठमाडौँ उपत्यकामा आज कति थपिए कोरोना संक्रमित ?

लोकपथ
884
Shares

काठमाडौं । पछिल्लो केही दिनयता काठमाडौँ उपत्यकमा कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ८६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

आज काठमाडौँमा ६३९ जना, भक्तपुरमा १०१ जना र ललितपुरमा १२७ जना कोरोना संक्रमित थपिएका हुन् । योसहित आज देशभरी कोरोना संक्रमितको संख्या ३ हजार ७५ थपिएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?