नेपालमा कोरोना : थप तीन हजार ७५ जनामा संक्रमण पुष्टि, कति निको भए ?

लोकपथ
338
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर तीन हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १६ हजार ४३८ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा तीन हजार ७५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै आज देशभर दुई हजार १२६ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। त्यसैगरी पछिल्लो २४ घण्टामा ३३ एक जना संक्रमितको मृत्यु भएको छ।

देशभर ४० हजार ५०० जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?