देउवाले बोलाए मन्त्रिपरिषद् बैठक

लोकपथ
518
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा दिउँसो ३ बजे बैठक बस्ने एक मन्त्रीले जानकारी दिए ।

ती मन्त्रीका अनुसार मन्त्रिपरिषदको नियमित बैठक भएकोले विभिन्न मन्त्रालयगत एजेन्डामाथि छलफल हुने भएको छ ।

देउवा नेतृत्वको सरकार गठन भएको एक महिना पुरा भइसक्दा पनि मन्त्रिपरिषद्ले हालसम्म पूर्णता पाउन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?