विकिनीमा रमाउँदै अदिती (फोटोसहित)

लोकपथ
611
Shares

काठमाडौं । मोडल अदिती बुढाथोकी इन्स्टाग्राममा सबैभन्दा धेरै फलोअर्स कमाएकी नेपाली कलाकार हुन् । अदितीलाई इन्स्टाग्राममा फलो गर्नेको संख्या १६ लाखभन्दा धेरै छ । सामाजिक सञ्जालमा उनले पोष्ट गर्ने तस्बिरमा हजारौं लाइक र कमेन्ट आउने गरेको उनको पेजमा देख्न सकिन्छ ।

अहिले उनी आफ्ना बोल्ड तस्बिर सामाजिक संजाल इन्स्टाग्राममा पोष्ट गर्न माहिर छिन् । चलचित्र ‘बाबरी क्याफे’को छायांकनका लागि केही महिना अगाडि नेपाल आएकी उनी कोरोनाको दोश्रो लहरका कारण चलचित्रको छायांकन रोकिए पछि हाल मुम्बइमा छिन् ।

मुम्बइको समुन्द्री तटमा विकिनीमा रमाउँदै गरेकी अदितीको तस्बिर सार्वजनिक भएको छ । उनले इन्स्टाग्राममा पोष्ट गरेको तस्वीरमा उनी कालो विकिनीमा देखिएकी छिन् । अदितीको यी तस्बिरमा १ लाख ७५ हजारभन्दा बढी लाइक आएको छ । चलचित्रमा सफ्ट भूमिकामा देखिए पनि अदिती इन्स्टाग्राममा भने बोल्ड अवतारमा देखिने गरेकी छिन् ।
तस्बिरहरु हेर्नुहोस् ।

इन्स्टाग्रामबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?