१० असार २०७९, शुक्रवार

विकिनीमा रमाउँदै अदिती (फोटोसहित)

२०७८,भाद्र,३,बिहीवार १४:३५

414
Shares

काठमाडौं । मोडल अदिती बुढाथोकी इन्स्टाग्राममा सबैभन्दा धेरै फलोअर्स कमाएकी नेपाली कलाकार हुन् । अदितीलाई इन्स्टाग्राममा फलो गर्नेको संख्या १६ लाखभन्दा धेरै छ । सामाजिक सञ्जालमा उनले पोष्ट गर्ने तस्बिरमा हजारौं लाइक र कमेन्ट आउने गरेको उनको पेजमा देख्न सकिन्छ ।

अहिले उनी आफ्ना बोल्ड तस्बिर सामाजिक संजाल इन्स्टाग्राममा पोष्ट गर्न माहिर छिन् । चलचित्र ‘बाबरी क्याफे’को छायांकनका लागि केही महिना अगाडि नेपाल आएकी उनी कोरोनाको दोश्रो लहरका कारण चलचित्रको छायांकन रोकिए पछि हाल मुम्बइमा छिन् ।

मुम्बइको समुन्द्री तटमा विकिनीमा रमाउँदै गरेकी अदितीको तस्बिर सार्वजनिक भएको छ । उनले इन्स्टाग्राममा पोष्ट गरेको तस्वीरमा उनी कालो विकिनीमा देखिएकी छिन् । अदितीको यी तस्बिरमा १ लाख ७५ हजारभन्दा बढी लाइक आएको छ । चलचित्रमा सफ्ट भूमिकामा देखिए पनि अदिती इन्स्टाग्राममा भने बोल्ड अवतारमा देखिने गरेकी छिन् ।
तस्बिरहरु हेर्नुहोस् ।

इन्स्टाग्रामबाट

प्रकाशित मिति: २०७८,भाद्र,३,बिहीवार १४:३५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मिस नेपाल २०२२ को ताज प्रियंका रानी जोशीले जितेकी छन् । द हिडन ट्रेजरको आयोजनामा शनिबार भएको फिनालेमा अन्य प्रतिस्पर्धी

काठमाडौं ।  ८ सय जना सहभागीमध्ये छानिएका २४ जनाबिच ‘मिस नेपाल २०२२’ को ग्रान्ड फिनाले आज हुँदैछ । बेलुका गोदावरीमा

धरान । धरानका युवतीहरुको प्रतिभा प्रष्फुटनको लागि फेशन हब नेपाल तथा ब्ल्याक पिग इन्टरटेनमेन्टको आयोजनामा सौन्दर्य प्रतियोगिता ‘मिस धरान २०२२’

हामी आफैलाई एउटा घमन्ड रहेको हुन्छ कि हामी नै सर्वोपरि हौँ, हामी नै शक्तिशाली हौँ भनेर । तर हामीलाई एउटा

ताजा समाचार

प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा खड्का
 २०७९,असार,१०,शुक्रवार २१:१६