प्रदीप गिरीको स्वास्थ्यमा समस्या, भारतमा उपचार हुँदै

लोकपथ
247
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप गिरीको स्वास्थ्यमा समस्या आएको छ ।

केही दिनदेखि स्वास्थ्यमा समस्या आइ भारतको मुम्बईमा उपचार गराइरहेका छन् ।

घाँटीमा जटिल समस्या देखिएका नेता गिरीको मुम्बईस्थित हिन्दुजा अस्पतालमा उपचार भइरहेको छ ।

गिरीको स्वास्थ्य अवस्था बुझ्न कांग्रेस उपसभापति विमलेन्द्र निधी आज दिल्ली जाँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?