१३ माघ २०७९, शुक्रवार

प्रदीप गिरीको स्वास्थ्यमा समस्या, भारतमा उपचार हुँदै

२०७८,भाद्र,३,बिहीवार ११:२७

171
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप गिरीको स्वास्थ्यमा समस्या आएको छ ।

केही दिनदेखि स्वास्थ्यमा समस्या आइ भारतको मुम्बईमा उपचार गराइरहेका छन् ।

घाँटीमा जटिल समस्या देखिएका नेता गिरीको मुम्बईस्थित हिन्दुजा अस्पतालमा उपचार भइरहेको छ ।

गिरीको स्वास्थ्य अवस्था बुझ्न कांग्रेस उपसभापति विमलेन्द्र निधी आज दिल्ली जाँदैछन् ।

प्रकाशित मिति: २०७८,भाद्र,३,बिहीवार ११:२७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सर्वाेच्च अदालतको संवैधानिक इजलासमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दाको सुनुवाइ आज पनि हुने भएको छ

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले सेवा प्रवाहमा ढिलासुस्ती नगर्न पर्वतस्थित कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका छन्। बिहीबार संघ र

वीरगञ्ज । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेपालको विकासमा भारतको महत्वपूर्ण योगदान रहेको बताएका छन् । भारतको ७४औँ गणतन्त्र दिवसका

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सीमित स्रोत साधनका बीच पर्यटक प्रहरीले खेलेको भूमिका प्रशंसनीय रहेको बताएका

ताजा समाचार