आजको बाढी पूर्वानुमान, कुन-कुन नदीमा बढ्नेछ बहाव ?

लोकपथ
56
Shares

काठमाडौं । आज कोशी, नारायणी, कर्णाली र महाकालीका सहायक नदीहरूमा बहाव केही बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै मझौला नदीहरु कन्काई, कमला, तिनाउ, पश्चिम राप्ती, बबई लगायतमा बहाव बढ्ने तथा सतर्कता तह भन्दा तलै रहने पूर्वानुमान बाढी पूर्वानुमान महाशाखाको छ ।

हेर्नुहोस्, कुन कुन नदीमा बढ्नेछ बहाव ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?