एमाले समाजवादीको केन्द्रीय कमिटीमा को–को छन् ? (सूचीसहित)

लोकपथ
1.2k
Shares

काठमाडौं । माधव नेपालले नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा दिएको निवेदनमा ९५ जना केन्द्रीय सदस्य रहेका छन् ।

सरकारले दल विभाजनलाई सहज हुने गरी अध्यादेश ल्याएपछि बुधबार आयोग पुगेका नेपालसहितका नेताहरुले नयाँ दल दर्ताका लागि ९५ जनाको हस्ताक्षरसहित निवेदन दिएका हुन् ।

नयाँ पार्टीको नाम एमाले नेकपा (समाजवादी) राखेर दिइएको निवेदनमा एमालेमा रहेका ५८ जनाको नाम छ भने बाँकी नयाँ अनुहार छन् ।

एमाले (समाजवादी) ले निर्वाचन आयोगमा बुझाएको केन्द्रीय कमिटीको सूची

  

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?