अध्यादेश जारी भएसँगै नेपाल पक्षको बैठक बस्यो

लोकपथ
481
Shares

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको बैठक सुरु भएको छ ।

राजनीतिक दलसम्बन्धी अध्यादेश जारी भएसँगै नेपाल पक्षको छलफल सुरु भएको हो ।

सहज रुपमा नयाँ दल गठन गर्न मिल्नेगरी ल्याइएको अध्यादेशपछि नेपाल पक्षले नयाँ बानेश्वरस्थित एक होटलमा निर्णायक बैठक सुरु भएको हो ।

आजको बैठकमा नेपाल पक्षका केन्द्रीय सदस्य तथा सांसदहरुको उपस्थिती रहेको छ । राष्ट्रपति कार्यालयबाट अध्यादेश जारी भएसँगै वरिष्ठ नेता नेपाल पनि बैठकमा सहभागी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?