१४ जेष्ठ २०८०, आईतवार

कांग्रेस नेता गुरुङलाई मातृशोक, यसरी सम्झिए पञ्चायत कालमा आमाले दिएका सुझाव

२०७८,भाद्र,२,बुधबार १०:२९

288
Shares

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङलाई मातृशोक परेको छ ।

नेता गुरुङकी आमा प्यारी गुरुङको मंगलबार राती ९२ वर्षको उमेरमा निधन भएको हो ।

आमाको निधनपछि नेता गुरुङले पुराना दिनहरुको स्मरण गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै नेता गुरुङले पञ्चायती शासनविरुद्ध आफू लाग्दा आमाले भनेका भनाइहरुलाई सम्झना गरेका छन् ।

आमा ! मलाई ठेस लाग्दा हजुरलाई दुख्ने थियो। मेरो दुखमा हजुरको आँखा रसाउने गर्थे। पन्चायती शासनका बिरुद्ध लड्दा हजुरले मलाई ‘तिमी राजाको बिरोधि भएका छौ रे ! मारि देला ! जोगिएर हिंड्’ भन्नुहुन्थ्यो। ९२ बर्षको उमेरसम्म असीम माया र आशिर्वाद दिइरहनु भयो।
तर आज स्तब्ध पारेर जानुभयो।
आमा !! ’

प्रकाशित मिति: २०७८,भाद्र,२,बुधबार १०:२९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली कांग्रेसको सुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर नेपाल (सिडेन) को अध्यक्षमा इन्जिनियर लक्ष्मण केसी निर्वाचित भएका छन्

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसका अवसरमा रेशम चौधरीसहित १९ जना व्यक्तिहरुलाई कैद सजाय मिनाहा गरेका छन् । जेठ

काठमाडौं । गणतन्त्र दिवसका अवसरमा ४८२ जना कैदीहरुले आम माफी पाएका छन् । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले हेमबहादुर थलङ सहित

काठमाडौं । टिकापुर हत्या काण्डका दोषी पूर्व सांसद रेशम चौधरीलाई आम माफी दिने तयारीबारे सर्वोच्चमा रिट परेको छ । आइतबार

ताजा समाचार

गणतन्त्र दिवसमा ४८२ कैदीले पाए आममाफी
 २०८०,जेष्ठ,१४,आईतवार १८:१९