काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति भवन शीतलनिवास पुगेका छन् ।
प्रधानमन्त्री देउवा प्रदेश नं २ का प्रदेश प्रमुख हरिशंकर मिश्रको शपथग्रहणका लागि राष्ट्रपति निवास पुगेका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्री देउवा शीतल निवास पुगेका हुन् ।
आज बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएको छ । आज नै अध्यादेश राष्ट्रपतिबाट प्रमाणीकरणका विषयमा समेत कुरा हुने बुझिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया