आधिकारिकता पाएपछि पहिलो पटक जसपाको कार्यकारिणी समिति बैठक बस्दै

लोकपथ
49
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यसमिति बैठक मंगलबार राजधानीमा बस्दै छ ।

पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षले पाएपछि पहिलो पटक केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो ।

बैठकमा सरकारमा सहभागिता, भागवण्डा, मन्त्री चयनलगायतका विषयमा समेत छलफल हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?