आजको बाढी पूर्वानुमान

लोकपथ
84
Shares

काठमाडौं । आज कोशी, नारायणी र यिनका सहायक नदीहरू, कन्काई, कमला, बागमती, पुर्वी राप्ति र तिनाउमा बहाव बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै कर्णाली, महाकाली र यिनका सहायक नदीहरू, पश्चिम राप्ती र बबई लगायतका मझौला नदीहरु बहाव सामान्य घटबढ हुने तथा सतर्कता तह भन्दा तलै रहने पूर्वानुमान महाशाखाले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?