एमाले स्थायी कमिटी बैठक बस्दै

लोकपथ
70
Shares
bnsf] a}7sdf g]tfx? sf7df8f}F, % r}t M k|wfgdGqL lgjf; afn’jf6f/df cfh ePsf] g]skf -Pdfn]_ sf] ;+;bLo bnsf] a}7sdf bnsf g]tf Pj+ k|wfgdGqL s]kL zdf{ cf]nL / cGo g]tfx? t:jL/ ;f} M k|wfgdGqLsf] ;lrjfno, /f;;

काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बस्दैछ ।

स्थायी कमिटी बैठक मंगलवार बिहान ११ बजे च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बस्ने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

सरकारले सोमवारदेखि संसदको चालु अधिवेशन अन्त्य गरेसँगै फेरिएको समसामयिक राजनीतिक परिस्थितिको सम्बन्धमा छलफल गर्न स्थायी कमिटी बैठक बोलाइएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?