चालू अधिवेशन अन्त्य गर्ने सरकारको तयारी, राष्ट्रपतिसमक्ष सिफारिस

लोकपथ
182
Shares

काठमाडौं । सरकारले प्रतिनिधिसभा (संसद)को चालू अधिवेशन अन्त्य गर्ने तयारी गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले चालू अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको हो ।

बैठकले आज राति १२ बजेपछि अधिवेशन अन्त्य गर्न सिफारिस गरिएको स्रोतले जनाएको छ ।

आजैबाट संसदको चालू अधिवेशन अन्त्य गरी विभिन्न अध्यादेशहरु ल्याउने तयारी गरिरहेका बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?