पवनदीपले जिते ‘इन्डियन आइडल–१२’ को उपाधि

लोकपथ
742
Shares

काठमाडौं । भारतीय टेलिभिजनको चर्चित रियालिटी शो ‘इन्डियन आइडल’ को सिजन–१२ को विजेता पवनदीप राजन भएका छन् ।

१२ घण्टा लामो फाइनल एपिसोडमा बलिउडका स्टारहरुको बाक्लो उपस्थितिका बीचमा उनले इन्डियन आइडल १२ को जित हासिल गरेको घोषणा गरिएको हो ।

उनी आइडलको चर्चित प्रतिस्पर्धी हुन् । सन् १९९६ को जुलाई २७ मा उत्तराखण्डको चंपावतमा जन्मिएका उनले यसअघि पनि विभिन्न प्रतिस्पर्धाहरु जितेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?