काठमाडौं । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छाडेका छन् ।
तालिबान समूहले काबुललाई नियन्त्रण लिनुपूर्व नै उनले अफगानिस्तान छाडेको बीबीसीले जनाएको छ ।
राष्ट्रपति घानी देश छाडेर ताजकिस्तानतर्फ गएको बताइएको छ ।
तालिबानले अफगानिस्तानका विभिन्न शहरहरुमा कब्जा जमाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया