रुपन्देहीमा ४ वर्षीया बालिका बलात्कृत

लोकपथ
315
Shares
तस्वीरःगूगल

रुपन्देही । रुपन्देहीमा एक ४ वर्षीया बालिका बलात्कृत भएकी छन् ।

ती बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मायादेवी गाउँपालिका–८ बसडिलवा बस्ने ४० वर्षीय बलीराम थारुलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

बलीरामले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?