अफगानिस्तानका गृहमन्त्रीले भने–‘शान्तिपूर्ण सत्ता हस्तान्तरण हुन्छ’

लोकपथ
1.4k
Shares

काठमाडौं । अफगानिस्तानका गृहमन्त्री अब्दुल सत्तार मिर्जाक्वालले संक्रमणकालीन सरकारलाई शान्तिपूर्णरुपमा सत्ता हस्तान्तरण हुने बताएका छन् ।

तालिवानले आफ्ना लडाकुहरुलाई तत्काल राजधानी काबुल प्रवेश नगर्न निर्देशन दिएपछि उनले सो कुरा बताएको समाचार अलजजिराले जनाएको छ ।

‘अफगान जनताले चिन्ता गर्नुपर्दैन।।। सहरमा कुनै हमला हुँदैन । संक्रमणकालीन सरकारलाई शान्तिपूर्णरुपमा सत्ता हस्तान्तरण हुन्छ,’ रेकर्ड गरिएको सन्देशमा उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?