काठमाडौं । आज(आइतवार) अमेरिकन डलरको खरिद दर १ सय १८ रुपैयाँ ५० पैसा र बिक्री दर १ सय १९ रुपैयाँ १० पैसा कायम भएको छ ।
नेपाल राष्ट्र बैंकले आइतवार सार्वजनिक गरेको सटही दर अनुसार युरोपियन युरोको खरिद दर १ सय ३९ रुपैयाँ २१ पैसा र बिक्री दर १ सय ३९ रुपैयाँ ९२ पैसा कायम भएको छ ।
हेर्नुहोस् आजको विनिमयदर (सूचीसहित)


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया