आज चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

लोकपथ
1.3k
Shares

काठमाडौं । आज देशका अधिकांश स्थानहरुमा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश नं. १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ ।

हाल मनसुनी न्युन चापिय रेखा नेपालको तराई भू – भाग नजिक रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?