काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको पूर्ण बैठक सुरु भएको छ ।
बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बसिरहेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन एवं साङ्गठानिक प्रतिवेदन पेस गर्नेछन् ।
नेता नारायणकाजी श्रेष्ठले मुलुकको पछिल्लो राजनीतिक अवस्था एवं पार्टी सङ्गठनको अवस्थाका बारेमा छलफल हुने गरी प्रस्ताव तय भएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया