काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ ।
बिहीवारदेखि जारी कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो २ बजे पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बस्नेछ ।
आजको बैठकमा पनि महाधिवेशन निर्वाचन निर्देशिका, क्रियाशील सदस्य केन्द्रीय छानविन समिति र समायोजन समितिले पेश गरेको प्रतिवेदनमाथि छलफल हुने एक नेताले जानकारी दिए ।
कांग्रेस केन्द्रीय कार्यसमितिले पार्टीको १४ औँ महाधिवेशनको परिमार्जिक कार्यतालिका ल्याउने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया