माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक बस्दै

लोकपथ
56
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटीको बैठक बस्दै छ ।

माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक शनिवार बिहान ११ बजे काठमाडौंमा बोलाइएको छ ।

आजको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन एवं साङ्गठानिक प्रतिवेदन पेश गर्ने जनाइएको छ ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रमहरुको सम्बन्धमा पनि छलफल हुने एक नेताले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?