काठमाडौं । आज कोशी, कर्णाली र यिनका सहायक नदीहरुमा बहाव बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज नारायणी, महाकाली र यिनका सहायक नदीहरूमा बहाव सामान्य घटबढ हुने, तिनाउ, पश्चिम राप्ती, बबई लगायतका मझौला नदीहरुमा बहाव बढ्ने तथा सबैमा सतर्कता तह भन्दा तलै रहने पूर्वानुमान महाशाखाको छ ।
कुन-कुन नदीमा बढ्नेछ नदीको बहाव ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया