प्रतिनिधि सभाको अर्को बैठक साउन ३२ गते

लोकपथ
65
Shares

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रियसभाबाट दुई विधेयकका सम्बन्धमा प्राप्त सन्देशलाई टेबल गरिएको छ।

प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले राष्ट्रियसभामा उत्पत्ति भएका ‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६’ र ‘तथ्याङ्क विधेयक, २०७६’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश टेबल गरेका हुन्।

प्रतिनिधि सभाको अर्को बैठक साउन ३२ गते दिउँसो १ बजे बस्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?