काठमाडौं उपत्यकामा आज कति थपिए कोरोना संक्रमित?

लोकपथ
364
Shares

काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रबार १ हजार ८९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

जसमा सबैभन्दा धेरै काठमाडौं जिल्लामा ७९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै भक्तपुरमा १६२ र ललितपुरमा १२८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?