आगाामी आवलाई विद्युतीय भुक्तानी वर्षका रूपमा मनाइने

लोकपथ
7
Shares

काठमाडौं । विद्युतीय भुक्तानीलाई प्रोत्साहित गर्दै आगामी आर्थिक वर्ष ७९/८० लाई विद्युतीय भुक्तानी वर्षका रूपमा मनाउन तयारी अगाडि बढाइने गभर्नर महाप्रसाद अधिकारी जानकारी दिए ।

यसका लागि राष्ट्रिय भुक्तानी स्विच स्थापना गरिने घोषणा पनि राष्ट्र बैंकले मौद्रिक नीतिबाट गरेको छ । पछिल्लो समय विद्युतीय भुक्तानी गर्ने क्रम बढ्दै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?