मौद्रिक नीति : निक्षेप संकलनदर २ प्रतिशत कायम

लोकपथ
35
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको नगद अनुपात ३ प्रतिशतमा यथावत राखेको छ ।

आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले ब्याजदर करिडरको माथिल्लो सीमाको रुपमा रहेको स्थायी तरलता सुविधा दर ५ प्रतिशतमा यथावत राखिएको जानकारी दिएका हुन् ।

त्यसैगरी करिडरको तल्लो सीमामा रहेको निक्षेप संकलनदरलाई १ प्रतिशतबाट वृद्धि गरी २ प्रतिशत कायम गरिएको ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?