काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रदाद अधिकारीले वैदेशिक रोजगारीमा जाने कामदारको संख्या बढ्ने बताएका छन् ।
गभर्नर अधिकारीले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।
कोभिडका कारण आर्थिक मन्दीका कारण वैदेशिक रोजगारीका लागि बाहिर सम्क्ने उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया