काठमाडौं । नेपाल राष्ट्र बैंकले विपन्न वर्गको कर्जामा परिमार्जन गर्दै लगिने बताएको छ ।
आज आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति सार्वजनिक गर्दै सो बारेमा जानकारी गराएका हुन् ।
उनका अनुसार १५ लाख बराबरको कर्जालाई विपन्न वर्ग कर्जा अन्तर्गत राखिने व्यवस्था गरिने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया