मौद्रिक नीति : कृषि क्षेत्रको उत्पादन सन्तोषजनक

लोकपथ
63
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष कृषि क्षेत्रको उत्पादन सन्तोषजनक हुने प्रक्षेपण गरेको छ

आज चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले सो बारेमा जानकारी गराएका हुन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?