माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

लोकपथ
78
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैछ । शुक्रबार ३ बजे स्थायी कमिटी बैठक बस्न लागेको हो ।

पार्टी कार्यालय पेरिसडाँडामा बस्ने स्थायी कमिटी बैठकले भोलि बस्ने केन्द्रीय कमिटी बैठकका एजेण्डा तयार गर्ने नेताहरुले बताएका छन् ।

केन्द्रीय कमिटी बैठकको तयारीका लागि बैठक बस्न लागेको नेता देव गुरुङले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?