सुनसरीमा १३ वर्षीया किशोरी बलात्कृत

लोकपथ
182
Shares

सुनसरी । सुनसरीमा १३ वर्षीया किशोरीलाई बलात्कृत भएकी छन् ।

ती किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा हरिनगरा गाउँपालिका–६ बस्ने २२ वर्षीय शम्सेर अन्सारीलाई प्रहरीले पक्राउ गरेको हो ।

अन्सारीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने सूचनाका आधारमा प्रहरी चौकी घुस्किबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?