तीज गीत ‘दिदीबहिनी’मा दीपाश्रीको छमछमी (भिडियोसहित)

लोकपथ
91
Shares

काठमाडौं । अभिनेत्री दीपाश्री निरौलाले छमछमी कम्मर मर्काएकाे तीज गीत ‘दिदी बहिनी’को म्युजिक भिडियो हालै सार्वजनिक गरिएको छ । शान्तिश्री परियार, लक्ष्मी मल्ल तथा  श्रीकृष्ण बम मल्लको स्वर रहेको गीतमा गायक मल्लकै शब्द तथा संगीत रहेको छ ।

यो गीतका संगीत संयोजक योगेशकाजी हुन् ।

निर्माता, निर्देशक, कलाकारको परिचय बनाउन सफल उनी पछिल्लो समय मोडलिङमा समेत देखिँदै आएकी छन् । यस्तैमा हालै सार्वजनिक गरिएको तीज गीत ‘दिदी बहिनी’को म्युजिक भिडियोमा उनले छमछमी कम्मर मर्काएकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?