मनिषाको ‘चञ्चल यो मन’ सार्वजनिक (भिडियाेसहित)

लोकपथ
175
Shares

काठमाडौं । गायिका मनिषा बजगाईंको गीत ‘चञ्चल यो मन’ सार्वजनिक भएको छ । कालीप्रसाद बास्कोटाको संगीत रहेको गीतको भिडियोमा गायिका बजगाईं र सन्तोष पन्तको अभिनय छ ।

धन योञ्जन लामाको छायांकन, माधव बेलबासेको सम्पादन रहेको भिडियो मोहनराज अधिकारीले निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?