एमाले सांसदबाट राजीनामा दिएका डाँगी मुख्यमन्त्रीको सल्लाहकार नियुक्त

लोकपथ
1.6k
Shares

बुटवल । एमाले सांसदबाट राजीनामा दिएका अम्बर बहादुर डाँगी लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलबहादुर केसीको प्रमुख राजनीतिक सल्लाहकार नियुक्त भएका छन् ।

लुम्बिनी प्रदेशको बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले डाँगीलाई मुख्यमन्त्री केसीको प्रमुख राजनीतिक सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको हो ।

नेकपा एमालेका तत्कालीन सांसद डाँगीले गत वैशाख २२ गते पदबाट राजीनामा दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?