काठमाडौं उपत्यकामा आज कति थपिए संक्रमित ?

लोकपथ
611
Shares

काठमाडौं । पछिल्ला केही दिन यता काठमाडौं उपत्यका लगायत देशैभरी कोरोना संक्रमणको जोखिम बढिरहेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ९ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६६३, भक्तपुरमा १०९ र ललितपुरमा १९२ रहेको छ ।

यस्तो छ काठमाडौँको विस्तृत विवरण

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?