राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

लोकपथ
39
Shares

काठमाडौं । राष्ट्रियसभाको बैठक आज बुधबार बस्दै छ ।

बैठक दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ ।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने लगायतका कार्यसूची रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?