काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदमा बोलेजसरी काम गरेको भए स्थिति अर्कै हुने टिप्पणी गरेका छन् ।
उनले बुधवार ट्वीट गर्दै आफुले साढे ३ वर्षमा काम नगरेर अबको १५ महिनामै सबै काम चाहिएको र प्रश्नको भारी महिना दिनमै तेर्साएको बताए ।
यद्यपि, प्रतिपक्षी आवाज सम्मान गर्दै कर्मले जवाफ दिने कर्तव्य निर्वाह गर्नुपर्ने उनले उल्लेख गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया