काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ ।
काठमाडौँ उपत्यकामा मात्र १ हजार १८६ जना संक्रमित थपिएका छन् ।
यसमध्ये काठमाडौँ जिल्लामा ७९५, ललितपुरमा २३९ र भक्तपुरमा १५१ जना संक्रमित रहेका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार देशभर ४९०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि सोमबार देशभर ३ हजार ६५१ जनामा संक्रमण पुष्टि भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया