प्रतिनिधि सभाको अर्को बैठक साउन २८ गते बस्ने

लोकपथ
130
Shares

काठमाडौं । प्रतिनिधि सभाको मंगलबारको बैठक स्थगित भएको छ ।

आज बसेको बैठकमा अर्थमन्त्री जनर्दना शर्माले श्वेत पत्र प्रस्तुत गरेका थिए । त्यस्तै बैठकमा सांसदहरुले समसामायीक विषयमा बोलेका थिए ।

सभामुख अग्नीप्रसाद सापकोटाले प्रतिनिधि सभाको अर्को बैठक साउन २८ गते दिनको १ बजे बस्ने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?