कस्तो छ देशको वर्तमान आर्थिक अवस्था ? (पूर्णपाठ)

लोकपथ
598
Shares

काठमाडौं । सरकारले वर्तमान आर्थिक अवस्था सार्वजनिक गरेको छ ।

मंगलबार अर्थमन्त्री जनार्दन शर्माले नेपालको वर्तमान आर्थिक अवस्थाबारे जानकारी गराउँदै श्वेतपत्र जारी गरेका छन् ।

जसमा मुलुकको सार्वजनिक ऋण बढ्दै गएर वार्षिक बजेटको आकार भन्दा पनि ठूलो रुप लिन पुगेको कारण सार्वजनिक ऋण बढ्दै गएका कारण उपलब्धी नदेखिएको अर्थमन्त्री शर्माले जानकारी गराएका छन् ।

त्यसैगरी अर्थमन्त्री शर्माले ३ वर्षको अवधीमा करिब २५० अर्बले नै सार्वजनिक बढेर कुल ग्राहस्थ उत्पादनको झण्डै ४० दशमलव ५ प्रतिशतको हाराहारीमा पुगेको उक्त आर्थिक विवरणमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?