ओलीको प्रश्न : ‘एमसीसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू ?’

लोकपथ
377
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं विपक्षी दलका नेता केपी शर्मा ओलीले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विषयमा गर्ने भन्दै सरकारलाई प्रश्न गरेका छन् ।

आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई एमसीसी के गर्ने भन्दै प्रश्न गरेका छन् ।

‘एसमसीसी बिर्सिनुभयो कि के हो ? अनि केपी ओलीले कतै एमसीसी पास गर्नुपर्छ भनेको कुरा खोजेर हावा फैलाउने ? नेपाली जनताले जान्न चाहेको छ । एमसीसी के गर्नुहुन्छ प्रधानमन्त्री ज्यू ?’ ओलीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?