काठमाडौं । आज राष्ट्रियसभा बैठक बस्दै छ ।
दिउँसो १ बजे बस्ने बैठकका लागि कार्यसूची सार्वजनिक भएको छ ।
संघीय संसदका महासचिव डा. भरतराज गौतमले दिएको जानकारीअनुसार रेल्वे विधेयक, प्रत्यायनलगायतका विधेयक विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले सभामा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
त्यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले सार्वजनिक सेवा प्रशारण विधेयक २०७७, खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७७ लगायतका विधेयकहरु प्रस्तुत गर्ने कार्यसूची तय भएको छ ।

ra
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया