यस्तो छ आजको विनिमयदर

लोकपथ
119
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलवार (आज) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

जसअनुसार एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ५२ पैसा र बिक्रीदर ११९ रुपैयाँ १२ पैसा रहेको छ ।

त्यसैगरी युरोपियन युरो एकको खरिददर १३९ रुपैयाँ ३१ पैसा बिक्रीदर १४० रुपैयाँ ०२ पैसा, क्यानडियन डलरको खरिददर ९४ रुपैयाँ ४८ पैसा, बिक्रीदर ९४ रुपैयाँ ९५ पैसा कायम भइ कारोबार भइरहेको राष्ट्र बैंकले जनाएको छ ।

हेर्नुहोस् अन्य विभिन्न मुलुकको विनिमयदर कति छ ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?