आज संघीय संसदको दुवै सदनको बैठक बस्दै

लोकपथ
70
Shares

काठमाडौं । आज संघीय सदनको दुवै सदनको बैठक बस्दैछ ।

प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्नेछ ।

प्रतिनिधि सभा बैठकको आजको सम्भावित कार्यसूचीमा प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले राष्ट्रिय सभामा उत्पत्ति भएका नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक २०७६ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक २०७६ राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहित टेबुल गर्ने रहेको छ ।

त्यस्तै, राष्ट्रिय सभा बैठक बिहान ११ बजे बस्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?