‘वर्तमान सरकारले बनाउनेभन्दा भत्काउनेबाट कार्यकाल सुरु गर्‍यो’

लोकपथ
77
Shares

काठमाडौं । नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले वर्तमान सरकारले आफ्नो कार्यकाल नै बनाउने भन्दै भत्काउनेबाट सुरु भएको आरोप लगाएका छन् ।

आज बसेको छ पार्टी केन्द्रीय कमिटी बैठकको निर्णय सुनाउदै प्रवक्ता ज्ञवालीले सो कुरा बताएका हुन् ।

‘परमादेशबाट बनेको सरकारले सुरुवाती काम नै बनाउन भन्दा भत्काउनबाट सुरु गर्‍यो ।’ उनले भने ।

त्यसैगरी प्रवक्ता ज्ञवालीले सरकारले भूमि सम्बन्धी आयोग खारेज गरे पनि आजको सर्वोच्चको फैसलाले केही भरथेग दिएको बताए ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?