काठमाडौं । सरकारले सबै तहका कर्मचारीको तलबमान वृद्धि गर्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले सरकारले सबै तहका कर्मचारीको तलबमान तय गरेको जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया