१३ माघ २०७९, शुक्रवार

एमालेको केन्द्रीय कमिटी बैठक सुरु

२०७८,श्रावण,२५,सोमवार १५:२९

72
Shares

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।

स्थायी कमिटी बैठकले तय गरेका एजेण्डा पारित गर्नका लागि केन्द्रीय कमिटी बैठक बोलाइएको हो ।
ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा बसेको स्थायी कमिटी बैठकले पार्टीको विधान संशोधन प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको थियो ।

आजको बैठकमा सोही विषयमा छलफल हुने बताइएको छ ।

आजको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको भने अनुपस्थित रहेको छ ।

प्रकाशित मिति: २०७८,श्रावण,२५,सोमवार १५:२९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा.तोसिमा कार्कीले मृत्यु भइसकेका व्यक्तिमाथि राजनीति नगर्न आग्रह आग्रह गरेकी छिन् । उनले आत्मदाह

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले शिक्षामन्त्री शिशिर खनालको पुत्ला दहन गरेको छ । शुक्रबार रत्नराज्य क्याम्पसअगाडि

नवलपरासी । नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले नयाँ राष्ट्रपतिको चयन राष्ट्रिय सहमतिमै हुने बताएका छन्उर । सञ्चारकर्मीसँगको उनले देशको

काठमाडौं । सर्वाेच्च अदालतको संवैधानिक इजलासमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दाको सुनुवाइ आज पनि हुने भएको छ

ताजा समाचार