एमालेको केन्द्रीय कमिटी बैठक सुरु

लोकपथ
104
Shares

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।

स्थायी कमिटी बैठकले तय गरेका एजेण्डा पारित गर्नका लागि केन्द्रीय कमिटी बैठक बोलाइएको हो ।
ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा बसेको स्थायी कमिटी बैठकले पार्टीको विधान संशोधन प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको थियो ।

आजको बैठकमा सोही विषयमा छलफल हुने बताइएको छ ।

आजको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको भने अनुपस्थित रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?