११ आश्विन २०७९, मंगलवार

पर्यटन मन्त्री देवले पेश गरे आयोगमा स्पष्टीकरण

२०७४,आश्विन,२२,आईतवार १५:३१

0
Shares

 काठमाडौँ, २२ असोज – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीतेन्द्रनारायण देवले आज अपराह्न निर्वाचन आयोग कान्तिपथ, काठमाडौँमा उपस्थित भई स्पष्टीकरण बुझाएका छन ।आयोगले मन्त्री देवलाई नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमलाई आयोगको सहमतिबिना सरुवा गरेको विषयलाई लिएर २४ घण्टाभित्र आयोगमा उपस्थित भई स्पष्टीकरण पेश गर्न असोज १९ गते आदेश दिएको थियो ।दिए ।आयोगले मन्त्री देवलाई निर्वाचन आचारसंहिताको अवहेलना हुनेगरी गरेको कार्य निर्वाचन आचारसंहिता, २०७२ को दफा १० विपरीत भए गरेको पुष्टि हुन आएको हँुदा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेबापत कारबाही हुनुपर्ने हो, होइन ? पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र जवाफसहित आयोगमा उपस्थित हुन आदेश दिएको थियो ।

प्रकाशित मिति: २०७४,आश्विन,२२,आईतवार १५:३१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सिन्धुपाल्चोक। नेपाल–चीन व्यापारिक केन्द्र तातोपानीस्थित तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालय सञ्चालन तथा व्यस्थापन निजी क्षेत्रमार्फत सञ्चालनमा आएको छ । समिति

काठमाडौं । वरिष्ठतम् न्यायाधीश हरिकृष्ण कार्की सर्वोच्च अदालतको कामु प्रधानन्यायाधीश बनेका छन् । मंगलवारदेखि कामु प्रधानन्यायाधीशको जिम्मेवारी कार्कीलाई दिइएको हो

खोटाङ । काम छाडेर ठेकेदार वेपत्ता भएपछि पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजनाको कार्यालय काभ्रेपलाञ्चोकले खोटाङको चखेवाभञ्ज्याङ–सेखुवा (१० किलोमिटर) सडक खण्ड मर्मत

काठमाडौं । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–५ खापरथानमा हिजो बेलुकी ट्रयाक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय

ताजा समाचार

नेप्सेमा १५ अंकको वृद्धि
 २०७९,आश्विन,११,मंगलवार १६:२०
निर्वाचन आचारसंहिता बुधबारदेखि लागू हुने
 २०७९,आश्विन,११,मंगलवार १५:४९